२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।
शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान ११ बजे सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।
त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।