उपप्रधान एवं शहरी विकास मन्त्री सिंह बञ्चरेडाँडामा
२७, मंसिर काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका छन्।
उनले बिहीबार स्थलगत अवलोकन गरि बञ्चरेडाँडामा देखिएको समस्याबारे जानकारी लिएका छन्। उपप्रधानमन्त्री सिंहले फोहोरमैला व्यवस्थापनमा बञ्चरेडाँडामा देखिएको समस्याबारे धेरै छलफल भएको भन्दै अब समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै आएका छन्।
‘बारम्बार फोहोरको बारेमा प्रश्न उठेपछि स्थानीयस्तरमा फोहोरको व्यवस्थापन कसरी भइरहेको छरु जुन मापदण्डअनुसार हुनुपर्ने हो त्यहीअनुरुप भइरहेको छ कि छैनरु भन्नेबारे जानकारी लिनुभएको छ,’ उपप्रधानमन्त्री सिंहको सचिवालयले भनेको छ, ‘स्थानीयले उठाएका विषयहरु के हुन्रु कसरी समाधान गर्न सकिन्छरु त्यसबारे समन्वय गरि तदारुकताका साथ काम गर्न उनेका छन् ।’
त्यस्तै, उपप्रधानमन्त्री सिंहले ल्याण्डफिल साइटको आयुबारे चासो राखेका थिए। शहरी विकास मन्त्रालयका...








