विचार

प्रेरक प्रसंग : भोली भोग्नै पर्छ

ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, विचार, शिक्षा, समाचार
मनिषा गुरुङ काठमाडौं ।एक पटक कसैले एक जना साधुको गाई चोरेर लग्यो ।त्यो कुरा गाउँबस्तीमा फैलियो ।सबै जना साधुको कुटीमाा जम्मा भए। साधुले भने,‘मैले गाई लग्नेलाई देखेको थिएँ तर जपमा बसेको हुनाले म बोल्न सकिनँ। चोरले मलाई देखाइ –देखाई गाई लग्यो ।’ जम्मा भएका मानिसहरु चोरलाई गाली गर्दै थिए –गाईसम्म अब देख्न नहुने भइस्क्यो कसरी बाँच्ने ?यस्ता चोरलाई त समातेर चुट्नसम्म चुट्नुपर्छ ।अनि देख्छ अर्काको वस्तु चोर्दा कस्तो हुँदोरहेछ। कुटीमा जम्मा भएका मानिसहरुले विभिन्न कुरा सुनिसकेपछि साधुले सबैलाई चुप रहन संकेत गर्दै भने–त्यस चोरले मप्रति कुनै अन्याय गरेको छैन।गाई आजदेखि मेरो प्रारब्धमा थिएन त्यसैले उसले आएर लग्यो ।जे हुनु थियो,भयो । यस कामले त उसले आफूले आफैंप्रति अन्याय ग¥यो ।किनकि उसले चोरी काम ग¥यो । पाप काम ग¥यो । उसले गरेको पापको दण्ड आज नभोगे तापनि भोलि त अवश्य भोग्नै पर्छ,भगवानले प...
प्रेरक प्रसंग : को ठूलो ?

प्रेरक प्रसंग : को ठूलो ?

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, विचार, शिक्षा, समाचार
मनिषा गुरुङ काठमाडौं ।एकपटक देवर्षि नारदको मनमा संसारमा ठूलो को हो ? भन्ने जान्न उत्सुकता जागेछ।धेरै बेरको चिन्तन मनन पश्चात पनि तथ्य कुरा थाहा पाउन नसकेकाले विष्णु भगवान सामु जानु भएछ र आफ्नो मनोभाव विष्णु भगवानसामु व्यक्त गर्नु भएछ । नारदको यस्तो उत्सुकता देखेर भगवान विष्णु मुस्कुराउँदै भन्नु भएछ – ‘हे नारद ! सबभन्दा ठूलो त यहि पृथ्वी देखिन्छ तर पृथ्वी भन्दा त समुन्द्र नै ठूलो हो । फेरी सम्पुर्ण समुन्द्र त अगस्त्य ऋषिले पिइदिएका थिए।भनि नारदले भने।अतः समुन्द्र कसरी ठूलो हुन सक्छ ? समुन्द्र भन्दा त अगस्त्य ऋर्षि ठूला भए तर अगस्त्य ऋषि त अनन्त आकाशको एक सिमित क्षेत्रमा केबल जुनकीरिसरह तारा बनेर चम्किरहेका छन्।यसैले उनि पनि ठूला भएनन् । उनीभन्दा त आकाश नै ठूलो भयो ।तिमीलाई थाहा छ वामन अवतरमा मैले सम्पुर्ण आकाश एकै फट्कामा नापिदिएको थिएँ ।तर म सबैभन्दा ठूलो किन छैन भने म त तिम्रो ...
मानसिक थकान मार्ने प्रतिक्षालय हो ‘मुस्ताङ्ग’!

मानसिक थकान मार्ने प्रतिक्षालय हो ‘मुस्ताङ्ग’!

ताजा अपडेट, पर्यटन, फिचर, वातावरण, विचार, समाचार
बिष्णु गिरी ‘निश्चल‘ काठमाडौंको धुलो र धुवाको रापमा थिचिएर थङ्गथिलो भएको यात्रीले मुस्ताङ्गको प्राकृतिक सौन्दर्यको स्वपान गर्दाको आनन्द व्यक्त गर्न सक्ने कुरै थिएन।सामुन्द्रिक सतहको उचाईदेखी झण्डै ३८ सय मिटर उचाईमा रहेको मुस्ताङ्गको मुक्तिनाथ यात्रा केबल धार्मिक मात्र होईन त्यो एउटा सभ्यताको अध्ययन हो,मुस्ताङ्ग मानसिक थकान मार्ने एउटा प्रतिक्षालय हो,धार्मिक आस्थाको एउटा आगँन हो जहाँ हिन्दु र बौद्ध धर्मालम्बीहरु जाने एकमात्र साझाँ थलो पनि हो। एउटै उदेश्य लक्ष्य र सपना बोकेका हामी चार युवाको अगुवाईमा खोलिएको व्यवसायिक कम्पनीको योजनालाई सार्थकता दिन र साथीहरुबीच थप आत्मीयता बढाउने उदेश्यलाई केन्द्रबिन्दुमा राखेर मुस्ताङ्गको यात्रा गर्ने तय भयो तर एक साथीलाई मनाउन भने हामी तीनलाई निक्कै मेहनत गर्नु प¥यो।तर,मन नमिल्ने कुरै भएन मिति २०८० जेष्ठ ९ गते साझ ७ बजे हामी गन्तव्यको लागि काठमाडौंबा...

आज बुद्ध जयन्ती,बुद्धका उपदेशलाई मनन गरौं र जीवन धन्य बनाऔं

जीवनशैली, ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, विचार, शिक्षा, समाचार, स्वास्थ्य
सीता पौडेल(अर्चना) काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतार सिद्धार्थ गौतमको पूजा अर्चना र आराधाना गरी मनाइँदै छ। इसापूर्व ५४३ मा सुन्दर भूमि नेपालको रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको रुपमा उनको जन्म भएको थियो।राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बनेर २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किएका थिए। विश्व शान्ति स्थापनाका लागि सिद्धार्थ गौतमले पुर्‍याएको योगदानको स्मरण र कदर स्वरुप यो पर्व मनाउने गरिन्छ ।बुद्ध भन्नाले अन्तिम सत्यको साक्षात्कार गरेको माहामानव बुझिन्छ।संस्कृत शब्दमा बुद्ध शब्दको अर्थ बुध अर्थात जाग्नु भन्ने हुन्छ। बुद्धको जन्म,ज्ञान प्राप्ति र समाधि यहि वैशा...

प्रेरणै – प्रेरणा

ताजा अपडेट, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, विचार, शिक्षा, समाचार
मनिषा गुरुङ काठमाडौं ।वर्तमान अवश्थामा भौतिक प्रगतिको क्रम भव्य रुपले अगाडि बढिरहेको छ तर यसले तीन नचिताइएका र नचाहिँदा नतीजाहरु देखाएको छ। पहिलो हाम्रो विश्वको सीमित साधनलाई हेर्दा हेर्दा प्रगतिको क्रम असीमित रहन सक्दैन । प्राकृतिक विजय प्राप्त गर्ने होइन बरु प्राकृतिलाई सहयोग पु¥याउनु आवश्यक छ।हामी आफूलाई प्राप्त भएको वातावरणलाई खाएर सिध्याइरहेका छौं । मानव स्वभाव अपेक्षा गरिए अनुसार बढी कारुणीक बन्न सकेको छैन ।किनभने हामीले आफ्नो आत्मालाई बिर्सिएका छौं ।हामीले आफ्ना चाहानाहरुलाई अनियन्त्रित रुपले बढ्न दिएका छौं।र,ती चाहानाहरुलाई कुन दिशातर्फ लैजानु पर्ने हो भन्ने कुरामा हामी अन्योल र भ्रमित छौं । व्यापारिक प्रतिष्ठानहरुको सहायाताबाट नयाँ–नयाँ चाहनाहरुको सृजना भइरहेको छ।जसमध्ये धेरै बिल्कुलै कृत्रिम छन्।हामी सबै यिनीहरुको पछि–पछि दौडिरहेका छौं ।तर परिपूर्ति भने हुन सकेको छै...
बरु मर्न तयार छौं,कसैसँग आत्मसर्मपण गर्दैनौं : प्रेस चौतारी अध्यक्ष बस्नेत

बरु मर्न तयार छौं,कसैसँग आत्मसर्मपण गर्दैनौं : प्रेस चौतारी अध्यक्ष बस्नेत

ताजा अपडेट, विचार, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पुर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि बरु न्यायको लडाईं सधैं लडिरहने तर कसैसँग पनि आत्मसर्मपण  नगर्ने बताएका छन्। सिधाकुरा डटकम प्रकरणलाई इंगित गर्दै चौतारी अध्यक्ष  बस्नेतले सोमबार सर्वोच्चले दिएको आदेश नेपाली प्रेसमाथि अङ्कुश लगाउने तवरबाट आएको भन्दै त्यसलाई सच्याउन अनुरोध गरेका छन्। शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा भएको नेपाल पत्रकार महासंघको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष बस्नेतले सिधाकुरा डटकमको सामाचारलाई लिएर सर्वाेच्ले गरेको आदेश गलत भएको चौतारीले ठहर गरेको हुँदा फिर्ता लिन सर्वाेच्चसमक्ष मागसमेत  गरेका छन्।सर्वोच्चको उक्त आदेश सञ्चारमाध्यममाथिको हमला भएको जिकिर गर्दै उनले  यसप्रति आपत्ति जनाएका हुन् । सर्वाेच्चप्रति आक्रोश व्यक्त गर्दै उनले भने,‘न्यायालयले मेरा विरुद्ध कस...

सर्वोच्चको आदेश संविधानको भावनासँग बाझियो : पत्रकार महासंघ

ताजा अपडेट, विचार, समाचार
काठमाडौं ।नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतबाट भएको आदेश संविधानको व्यवस्थासँग बाझिएको बताएको छ । संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिसहित कुनै पनि सामग्री प्रकाशनपूर्ण प्रतिबन्ध लगाउन नपाइने व्यवस्था गरेको भन्दै महासंघले सर्वोच्चबाट संवैधानिक व्यवस्थाको परिधिलाई सीमित गर्ने गरी सोमबार अदालतले दिएको आदेशप्रति आपत्ति जनाएको हो । स्टिङ अपरेसनसम्बन्धी मुद्दा हारजित गराउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको संलग्नतामा अदालतबाहिर छलफल भएको दाबी गर्दै सिधाकुरा डटकमले समाचार प्रकाशन गरेपछि सर्वोच्च अदालतकै उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अदालतको अवहेलनासम्बन्धी एक प्रतिवेदन सर्वोच्च अदालतमा पेश गरेका थिए । सो प्रतिवेदनमाथि सोमबार न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइपछि प्रकाशित सामग्री हटाउन र त्यस विषयमा थप समाचार नलेख्न आदेश दिएको थियो । महास...

गृह मन्त्रालय जान अनलाइनबाटै प्रवेश पास

ताजा अपडेट, ब्यानर-१, राजनीति, विचार, समाचार
काठमाडौं ।अबदेखि गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाटै पास पाइने भएको छ । गृह मन्त्रालयले हिजो आइतबार सूचना जारी गर्दै आज सोमबारदेखि अनलाइनबाटै प्रवेश पास पाइने जनाएको हो। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सिंहदरबारपास डट जीओभी डट एनपी सर्च गरी क्यूआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट अनुरोध स्वीकृत भइसकेपछि मात्र ई–गेट पास जारी हुन्छ ।  ...

अभियन्ता केसीले दिए सरकारलाई चेतावनी,माग पूरा गर्न ३ हप्ताको अल्टिमेटम(विज्ञप्तिसहित)

ताजा अपडेट, विचार, समाचार, स्वास्थ्य
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न सरकारलाई ३ हप्ताको अल्टिमेटम दिएका छन्। उनले सरकारलाई हप्ता भित्र पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका पदाधिकारीलाई कारबाही गर्न र सबै नेपालीलाई निशुल्क उपचार सम्बन्धी आफूले उठाउँदै आएका माग सम्बोधन गर्न भनेका छन् ।६ वर्षअघि कार्की नेतृत्वको समितिले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदन गत २८ चैतमा सार्वजनिक भएको थियो । यस्तै उनले नागरिक अधिकार, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय र पीडकलाई सजाय दिनुपर्ने, गेटामा तुरुन्त स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने,गण्डकी,मधेश प्रदेश र इलाम, उदयपुरसँगै डडेल्धुरामा पनि मेडिकल कलेज र प्रतिष्ठान तुरुन्त निर्माण गर्नुपर्ने लगायतका माग राखेका छन् । ...