यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
११, जेठ काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु. ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु. ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु. ६५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु. ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु. ६०, आलु रातो प्रतिकिलो रु. ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु. ३८, आलु रातो (मुडे) प्रतिकिलो रु. ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु. ५०, गाजर (तराई) प्रतिकिलो रु. ३०, बन्दा (लोकल) प्रतिकिलो रु. १८, काउली (स्थानीय) प्रतिकिलो रु. ३०, मूला रातो प्रतिकिलो रु. ३०, मूला सेतो (लोकल) प्रतिकिलो रु. १५, सेतो मूला .(हाइब्रिड) प्रतिकिलो रु. ३०, भन्टा लाम्चो प्रतिकिलो रु. ३०, भन्टा डल्लो प्रति...








