यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
१, असार काठमाडैं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४४ पैसा र बिक्रीदर १३८ रुपियाँ ०४ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ०३ पैसा र बिक्रीदर १५८ रुपियाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ९६ पैसा र बिक्रीदर १८६ रुपियाँ ७७ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६८ रुपियाँ ८३ पैसा र बिक्रीदर १६९ रुपियाँ ५७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ९४ पैसा र बिक्रीदर ८९ रुपियाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७३ पैसा र बिक्रीदर १०१ रुपियाँ १७ पैसा, सिंगापुर डलर एकको खरिददर १०७ रुपियाँ ०१ पैसा र बिक्रीदर १०७ रुपियाँ ४८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५२ पैसा र बिक्रीदर नौ रुपियाँ ५६ पैसा, च...









