ब्यानर-१

आजको मौसम : यी प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना

ब्यानर-१, वातावरण, समाचार
२२ भदौ,काठमाडौं। हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तगा बाँकी भागमा आंशिक बदली रहनेछ।देशका पहाडी भागका केही स्थान र बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।कोशी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी पहाड र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।कोशी प्रदेशका तराई भागका एकद...
गठबन्धन सरकारले निरन्तरता पाउँछ : सभापति देउवा

गठबन्धन सरकारले निरन्तरता पाउँछ : सभापति देउवा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२१ भदौ, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए । उनले तत्काल सरकारका मन्त्रीहरू हेरफेर नहुने समेत स्पष्ट पारे । उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरे । नेपाली कांग्रेसको आसन्न महाधिवेशन छिट्टै गरिने प्रतिक्रिया दिए।...
यस्तो छ शनिबारको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ शनिबारको लागि विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२१ भदौ,काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा र क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा तथा बिक्रीदर १०२ रुपैयाँ ९८ पैसा तोकिएको छ । त्यस्तै,युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा कायम गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने उल्लेख गरेको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्र...
थाइल्यान्डमा आज नयाँ प्रधानमन्त्री चयन हुँदै

थाइल्यान्डमा आज नयाँ प्रधानमन्त्री चयन हुँदै

अन्तर्राष्ट्रिय, ब्यानर-१, समाचार
२० भदौं,काठमाडौंं । थाइल्यान्डमा नयाँ प्रधानमन्त्री चयन गर्न  संसद्‌मा आज मतदान गरिने भएको छ।   देशमा जारी राजनीतिक संकट समाधानका निम्ति ठूला पार्टीहरूले नयाँ प्रधानमन्त्री चयन हुनासाथ चाँडै नै संसद् विघटन गरी आमनिर्वाचन गराउने प्रतिबद्धता गरिरहेका बताइएको छ। देशको संविधानअनुसार सन् २०२० को आमचुनावमा छनोट भएका पाँच उमेदवार मात्र प्रधानमन्त्री पदका निम्ति योग्य छन्। गएको साता थाइल्यान्डको संवैधानिक अदालतले फू थाई पार्टीकी नेता पेटोङटार्न सिनावात्रालाई प्रधानमन्त्री पदबाट हटाएको थियो।     ...
आज अन्तर्राष्ट्रिय परोपकार दिवस

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौँ ।आज अन्तर्राष्ट्रिय परोपकार दिवस विश्वका विभिन्न मुलुकमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गरेकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि यो दिवस मनाउन शुरु गरिएको हो ।असमानता,गरिबी र विभिन्न प्रकारका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग गर्नु यो दिवसको मुख्य उद्देश्य हो । पारदर्शी ढङ्गले निर्धनलाई सहयोग,युवा नेतृत्व विकास,विभेदरहित जिम्मेवारपूर्ण दानलगायत परोपकारी गतिविधि सञ्चालन तथा जलवायु एवं गरिबीका कारण गाँस,बास र कपासको व्यवस्था नभएकाहरुलाई उदार मनले मद्दत गर्न उक्त विश्व संस्थाले जोड दिएको छ ।  तस्बिर सौजन्यः संयुक्त राष्ट्रसङ्घ...
एमालेको विधान महाधिवेशनको सबै तयारी पूरा,नौ वटा समूह बनाई छलफल गर्ने,प्रतिनिधिलाई निशुल्क प्रवेश व्यवस्था

एमालेको विधान महाधिवेशनको सबै तयारी पूरा,नौ वटा समूह बनाई छलफल गर्ने,प्रतिनिधिलाई निशुल्क प्रवेश व्यवस्था

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
सीता पौडेल  १९ भदौ,काठमाडौं । नेकपा एमालेले भाद्र २० गतेदेखि सुरु हुने विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले सो विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।ललितपुरको गोदावरीस्थित सनराइज हलमा २२ गतेसम्म हुने उक्त विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३ सय १५ जना आयोजकका तर्फबाट गरि कूल २ हजार ३ सय ४१ जनाको सहभागीता रहने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । उनका अनुसार महाधिेशनमा ९ वटा समुह बनाएर विधानमाथी छलफल गरिने छ   । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको विधान महाधिवेशनको भाद्र २० गते ११ बजे एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम तय ...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
 भदौ १९,काठमाडौँ ।नेपाल राष्ट्र बैङ्कले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा कायम भएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३९ पैसा,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा कायम गरिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुन सक्ने छ । ...
बुढानिलकण्ठको त्रिनेत्र विद्या निकेतनकी १२ वर्षीया एक बालिका बेपत्ता,खोजी कार्य जारी

बुढानिलकण्ठको त्रिनेत्र विद्या निकेतनकी १२ वर्षीया एक बालिका बेपत्ता,खोजी कार्य जारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
१८ भदौं,काठमाडौं ।बुढानिलकण्ठ–१०,काठमाडौंस्थित त्रिनेत्र विद्या निकेतनमा अध्ययनरत १२ वर्षीया एक बालिका बेपत्ता भएकी छन् । साथीहरुसँग स्केटीङ खेल्न गएकी ती बालिका घर नफर्केपछि परिवारले खोजी गरिरहेका छन् । तर उनको अवस्था अझै अज्ञात छ । उनलाई चिन्ने र जान्ने जो कोहीले देखेमा प्रहरी वा परिवारजनलाई खबर गरिदिन अनुरोध गर्दै परिवारले मोबाइल नम्बर समेत उल्लेख गरेका छन्। यो हो परिवारको सम्पर्क नम्बर : ९८६९३७४६०२...
सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

अर्थतन्त्र, ब्यानर-१, समाचार
१८ भदौ,काठमाडौं ।अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला रु २ लाख ७ हजार ९०० कायम भएको छ ।यो मूल्य हालसम्मकै उच्च हो ।मङ्गलबार प्रतितोला २ लाख ५ हजार ९०० मा कारोबार भएकोमा बुधबार प्रतितोला रु २ हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर रु २ हजार ४ सय ८० कायम भएको छ । बुधबार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।...
मौसम पूर्वानुमान : यी तीन प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी तीन प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१८ भदौ,काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसको कारण मौसम बदली भइ विभिन्न ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी प्रदेशलगायत पहाडी भू–भाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । उता राति पनि कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी,मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।तर कोशी,तराई र वाग्मती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।  ...