अर्थतन्त्र

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.३९ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.०५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६६ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.५१ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.३६ रुपैयाँ रहेको छ ।...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं। सोमबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसै गरी, सोमबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।...
नेप्से ६० अंकले बढ्यो, कारोबार १५ अर्ब बढी

नेप्से ६० अंकले बढ्यो, कारोबार १५ अर्ब बढी

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा उछाल आएको छ । नेप्से एकै दिन ६०।२६ अंकले बढेर कारोबार १५ अर्ब बढीको भएसँगै नेप्सेमा उछाल आएको हो । आइतबार नेप्से २।४८ प्रतिशतले बढेर २४८४।६८ विन्दुमा पुगेको छ । आज नेप्सेमा उछाल आउँदा वाणिज्य बैंक, होटेल एण्ठ टुरिजम र ट्रेडिङ समूहमा उछाल आएको छ ।आज वाणिज्य बैंक समूहको शेयर ३।८६ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको शेयर ६।८० प्रतिशतले बढेको छ । होटेल एण्ड टुरिजमको शेयर ४।२१ प्रतिशतले बढेको छ । त्यस्तै इन्भेष्मेन्ट समूहको शेयर २।६८ प्रतिशतले, उत्पादन समूहको २।९७ प्रतिशत र अन्य समूहको ३।३८ प्रतिशतले शेयर बढेको छ । आज १३ वटा समूहमध्ये सबै समूहको शेयर मूल्यमा वृद्धि भएको छ । आज नेप्से ६० अंकले बढ्दा १८१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।३१५ वटा कम...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

अर्थतन्त्र, बिशेष, वातावरण, समाचार
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार १३ सय रुपैयाँले घट्दै १ लाख ४६ हजार २ सय रुपैयाँमा झरेको हो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख ४५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले घट्दै १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
शनिबार कुन विदेशी मुद्राको मूल्य कति ?

शनिबार कुन विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, जीवनशैली, बिशेष, वातावरण, समाचार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.४७ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.१२ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.३९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.८४ रुपैयाँ रहेको छ ।...
तोलामा २ हजार घट्यो सुन

तोलामा २ हजार घट्यो सुन

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजारले घटेर १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार १ लाख ४९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । बुधबार हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।यस्तै,चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १८६० रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।...
आजको विदेशी मुद्राको मूल्य कति ?

आजको विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.६४ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.१५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.८९ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.३० रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७४ रुपैयाँ रहेको छ ।...
आज कतिमा कारोबार  हुँदैछ सुनचाँदी ?

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार मात्र ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको हो बुधवार कायम भएको मूल्य हालसम्मकै रेकर्ड मूल्य हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधवार तोलामा १ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १ हजार ८६० रुपैयाँ कायम भएको छ ।...
शुक्रबार मौद्रिक नीति ल्याउने तयारी

शुक्रबार मौद्रिक नीति ल्याउने तयारी

अर्थतन्त्र, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति आगामी शुक्रबार (४ साउन) मै ल्याउने भएको छ । यसअघि १५ साउनसम्म मौद्रिक नीति ल्याउने भनेर केन्द्रीय बैंकका अधिकारीहरूले बताउँदै आएका थिए । तर, मंगलबार अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच करिब दुई घण्टा वार्तापछि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको हो ।मौद्रिक नीतिमा गरिने व्यवस्थाबारे राष्ट्र बैंकको व्यवस्थापन समितिमा छलफल सुरु भएको जनाइएको छ । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले अन्तर विभागीय छलफलको सुझाव समेत समावेश गर्दै व्यवस्थापन समितिमा मस्यौदा पेस गर्नुपर्ने व्यवस्था मौद्रिक नीति तर्जुमा कार्यविधिले गरेको छ ।त्यसअनुसार मस्यौदा पेस भइसकेको छ । व्यवस्थापन समितिमा पनि एक चरणको छलफल सकिएको राष्ट्र बैंक स्रोतले बताएको छ । बिहीबार व्यवस्थापन समितिको छलफलपछि श...
निर्माण कार्यले इचंगुनारायण मन्दिर दर्शन प्रभावित,हरिशयनी एकादशीमा समेत छाएन रौनक,दर्शनार्थी अचम्मित

निर्माण कार्यले इचंगुनारायण मन्दिर दर्शन प्रभावित,हरिशयनी एकादशीमा समेत छाएन रौनक,दर्शनार्थी अचम्मित

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।काठमाडौंको नागार्जुन नगरपाललिका–३ मा अवस्थित ‘इचंगुनारायण मन्दिर’को पूनःनिर्माण कार्यका कारण दर्शन गर्न आउने भक्तजनहरुको चाप घटेको छ। काठमाडौं उपत्यकाका चार महत्वपूर्ण नारायणहरु मध्येका एक महत्वपूर्ण नारायणका रुपमा मानिने इचंगुनारायण मन्दिरमा आज हरिशयनी एकादशीका दिनसमेत श्रद्धालु भक्तजनहरुको खासै चहल पहल देखिएन्।दर्शनका लागि बिहानैदेखि मन्दिर खुला गरिए तापनि दिनभरजसो नै दर्शनार्थीहरुको फाट्टफुट्ट मात्रामा उपस्थिति देखिएको मन्दिर परिसरका पंडित परशुराम रिजालले बताए।उनका अनुसार मान्दिरको भौतिक संरचनाको निर्माण कार्य हुँदै छ केही छैन होला भन्ठानेर पनि दर्शनार्थीहरुको चाप घटेको हुन सक्छ। साथै उनले एउटा नौलो  कुरा पनि उजागर गर्दै काठमाडौं महानगरले फुटपाथ हटाएपछिको केही प्रभाव समेत भएको बताए।उनले भने, ’म बिहानैदेखि यहाँ बसेको छु।यस्तै फाट्टफुट्ट मात्रै छ।...