ताजा अपडेट

प्रेरक प्रसंग : को ठूलो ?

प्रेरक प्रसंग : को ठूलो ?

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, विचार, शिक्षा, समाचार
मनिषा गुरुङ काठमाडौं ।एकपटक देवर्षि नारदको मनमा संसारमा ठूलो को हो ? भन्ने जान्न उत्सुकता जागेछ।धेरै बेरको चिन्तन मनन पश्चात पनि तथ्य कुरा थाहा पाउन नसकेकाले विष्णु भगवान सामु जानु भएछ र आफ्नो मनोभाव विष्णु भगवानसामु व्यक्त गर्नु भएछ । नारदको यस्तो उत्सुकता देखेर भगवान विष्णु मुस्कुराउँदै भन्नु भएछ – ‘हे नारद ! सबभन्दा ठूलो त यहि पृथ्वी देखिन्छ तर पृथ्वी भन्दा त समुन्द्र नै ठूलो हो । फेरी सम्पुर्ण समुन्द्र त अगस्त्य ऋषिले पिइदिएका थिए।भनि नारदले भने।अतः समुन्द्र कसरी ठूलो हुन सक्छ ? समुन्द्र भन्दा त अगस्त्य ऋर्षि ठूला भए तर अगस्त्य ऋषि त अनन्त आकाशको एक सिमित क्षेत्रमा केबल जुनकीरिसरह तारा बनेर चम्किरहेका छन्।यसैले उनि पनि ठूला भएनन् । उनीभन्दा त आकाश नै ठूलो भयो ।तिमीलाई थाहा छ वामन अवतरमा मैले सम्पुर्ण आकाश एकै फट्कामा नापिदिएको थिएँ ।तर म सबैभन्दा ठूलो किन छैन भने म त तिम्रो ...
जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी

जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी

ताजा अपडेट, वातावरण, समाचार
तनहुँ।जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन्। आँबुखैरेनी गाउँपालिका वडा नं.६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेका हुन्।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिरामी पर्नेमा उनीसहित ५७ वर्षीया मधु गुरुङ,९२ वर्षीय रणबहादुर गुरुङ,८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ छन्। उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिएका छन्।...
इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

ताजा अपडेट, बिशेष, समाचार
सुर्खेत । इनार सफा गर्ने क्रममा सुर्खेतमा दुई जनाको मृत्यु भएको छ । सोमबार वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर ११ पिपिराका ३२ वर्षीय विद्याप्रसाद रेग्मी र सोही ठाउँका ३१ वर्षीया लक्ष्मी कँडेल रहेको जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।उनीहरू आज दिउँसो सोही ठाउँका तोरण विकको इनार सफा गर्न गएका थिए ।...
कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

ताजा अपडेट, बिशेष, समाचार
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई दीक्षित गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति प्रा .डा अजयकुमार मिश्र उपस्थित थिए । सो अवसरमा स्नातक तह उत्तीर्ण सात सय ९८ जना दीक्षित भए । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यराज रेग्मीका अनुसार कृषि संकायतर्फ पाँच सय ६८, पशु चिकित्सातर्फ ४७, मत्स्य विज्ञानका २६ जना र वन विज्ञानका एक सय ५७ जना विद्यार्थी दीक्षित भएका हुन् । स्नातकोत्तरतर्फ कृषिका एक सय २३ जना, पशु चिकित्साका ३६, पशु विज्ञानका २० जना, मत्स्य विज्ञानका १३ जना र वन विज्ञानका ६० गरी दुई ५२ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिमा दीक्षित भएका नौ जनामध्ये आठ जना कृषि र एक जना विद्यार्थी वन विज्ञानका छन् । ...
मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना

मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । यही असार ६ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले मनसुन सक्रिय नहुँदा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिए । “मुलुकको पूर्वी क्षेत्रमा मनसुन सक्रिय भइसकेको छ, पूर्वबाट पश्चिम बहने हावा सक्रिय नहुँदा पश्चिमी क्षेत्रमा असार ६ गतेसम्म तातो हावाको लहर चल्ने छ”, उनले भने, “महाशाखाले मौसमसम्बन्धी तीन दिनसम्मको मात्रै पूर्वानुमान गर्ने भएकाले आगामी तीन दिनसम्म पश्चिम क्षेत्रमा मौसम सक्रिय हुँदैन, त्यसपछि पनि के हुन्छ आजै भन्न सकिँदैन ।” तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउन...

सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ

ताजा अपडेट, बिशेष, समाचार
पाल्पा । पाल्पामा चोरीका सामानसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका(२ पोखराथोकका ४० वर्षीय अर्जुन कोइराला रहेको प्रहरीले जनाएको छ ।उनलाई असार १ गते बगनासकाली २ पोखराथोकबाट बा.प्र.०२(०४३ प २५६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, मोटरसाइकल, तीन थान मोबाइल, चाँदीको एक थान औठी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । उनको साथबाट ११ वटा एनसेल र एनटिसीको ९ गरी २० थान सिमकार्ड र १८ हजार ६०० रुपियाँ नगद पनि बरामद गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।...
यी हुन् विश्वकप २०२४ को सुपर–८ मा पुग्ने टोलीहरु

यी हुन् विश्वकप २०२४ को सुपर–८ मा पुग्ने टोलीहरु

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं । यु–२० विश्वकप क्रिकेटको आजको अन्तिम खेल सकिएसँगै सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । सुपर ८ को ग्रुप(१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप(२ मा अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज र दक्षिण अफ्रिका परेका छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल २७ जुनमा हुनेछ । फाइनल २९ जुनमा हुनेछ । सेमिफाइनल र फाइनलको रिजरर्भ डे राखिएको छ । सेमिफाइनल र फाइनलको दिन यदि वर्षा भएको खण्डमा अर्कोदिन खेल हुनेछ । सुपर–८ का खेलहरु १९ जुनदेखि २५ जुनसम्म वेष्टइण्डिजमा हुनेछन् ।...
पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बिचमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिइन् । राजमार्ग पुनः सञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।...
प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो –२०२४ सम्पन्न

प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो –२०२४ सम्पन्न

अर्थतन्त्र, कला, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
सीता पौडेल(अर्चना)  काठमाडौं ।आगामी वर्ष (मे ३०–३१ तारिख २०२५) मा दोस्रो संस्करण आयोजना गर्ने घोषणासहित काठमाडौंमा जारी प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट–२०२४) सम्पन्न भएको छ । समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना,नेपाल पर्यटन बोर्डको प्रवद्र्धन,काठमाण्डौं महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा सो दुई दिने एक्सपो सञ्चालन भएको थियो।  संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुक्रवार उद्घाटन गरेको नाइट–२०२४को  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले शनिवार समापन गरेकी थिइन् । कार्यक्रममा  उपमेयर डङ्गोल र नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले  नेपालको पर्यटन प्रवद्र्धनका लागि यस्ता कार्यक्रमको निरन्तरता आवश्य...

आज बकर इद मनाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । मुस्लिम धर्म गुरु (मौलाना( रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवं धर्मलाई पुस्...