अपराध

६० केजी सुन तस्करी प्रकरणः थप दुई जना पक्राउ

६० केजी सुन तस्करी प्रकरणः थप दुई जना पक्राउ

अपराध, ब्यानर-२, समाचार
काठमाडौं । प्रहरीले ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ । भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट पक्राउ गरी काठमाडौं ल्याएर सार्वजनिक गरेको हो । उनीहरुको कनेक्सन न्युरोडमा सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुलीसँग रहेको खुलेको प्रहरीले जनाएको छ । तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जनालाई प्रहरीले यसअघि नै पक्राउ परिसकेको छन् । योसँगै दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ । पक्राउ पर्नेहरुमा भारत महाराष्ट्रका सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, महाराष्ट्रकै धिरज दिनेश वैटे ‘दिनेश’ र प्रशान्त गणेश वजवलकार छन् । यस्तै, वीरगन्ज महानगरपालिका–१६ का सुरेन्द्रमान श्रेष्ठ, सूर्यबिनायक नगरपालिका–९ का राजु खत्री, भारत गुजरात (विशालबजारमा शक्ति क्रिएसन सञ्चालक) का...
सुनसहित पक्राउ परेका चिनियाँ नागरिकको साथमा नेपाली नागरिकता

सुनसहित पक्राउ परेका चिनियाँ नागरिकको साथमा नेपाली नागरिकता

अपराध, समाचार
काठमाडौं । काठमाडौँको तिनचुलीबाट ६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक सोनाम गुरुङको साथमा नेपाली नागरिकता भेटिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट जारी भएको नागरिकता उनको साथमा भेटिएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । उनलेले तस्करीको सुनको रकम डिजिटल मुद्रा (युएसडिटी) मार्फत हङकङमा पठाउने गरेको पाइएको छ । सीआईबीले उनको घरबाट ६ किलो सुन र ४८ लाख नगद बरामद गरेको छ ।...