खेलकुद

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
२५, जेठ कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रिय स्तरको खुला महिला–पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२’को उपाधि रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित प्रतियोगितामा प्रथम हुने बस्नेत र न्यौपानेले जनही रु। ५०–५० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताका विजयी खेलाडीलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पुरस्कार प्रदान गरिन् । पुरुषतर्फ बस्नेतले ३१ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गरे भने महिलातर्फ न्यौपानेले ३७ मिनेट ४२ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । त्यसै गरी, पुरुषतर्फ दोस्रो हुने नरेन्द्रसिंह रावतले ३१ मिनेट ३८ सेकेन्ड, तेस्रो हुने मिङमार सिंगी तामाङले ३१ मिनेट ५७ सेकेन्ड, चौथो हुने कर्णबहादुर रोका मगरले ३२ मिनेट सात सेकेन्ड र पाँचौँ...
प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक राजधानी बाहिर हुन लागेको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा खेल सञ्चालन हुनेछन् । प्रतियोगितामा सहभागी टोलीका खेलाडी पोखरा आउने क्रम सुरु भएको छ । कभर्डहलको आवश्यक मर्मतलगायत काम अन्तिम चरणमा पुगेको अध्यक्ष चन्दले बताए । खेल स्तरमा सुधार ल्याउन सहभागी टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न सक्ने प्रावधान रहेको उनले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, क...
महिला टी-२० विश्वकप छनोट :नेपालले पहिलो खेल हङकङसँग खेल्ने

महिला टी-२० विश्वकप छनोट :नेपालले पहिलो खेल हङकङसँग खेल्ने

खेलकुद, ब्यानर-२, वातावरण, समाचार
२२, वैशाख काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार नेपालको खेल तालिका सार्वजनिक गरेको छ । जसअनुसार समूह सी मा नेपाल, हङकङ र बहराइन रहेका छन् । समूह चरणमा डबल राउण्ड रोविनमा खेल हुनेछ । शीर्ष स्थानमा रहने टोली सुपर राउण्डमा पुग्नेछ । छनोटमा सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । तीनवटै समूहको शीर्ष टोलीले सुपर राउण्ड लिग खेल खेल्नेछन् । त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन् । मे ९ मेदेखि २० सम्म थाइल्यान्डमा हुने छनोट प्रतियोगितामा घरेलु टोली थाइल्याण्डसहित नेपाल, हङकङ, बहराइन, भुटान, कुवेत, मलेसिया, कतार र युएईले प्रतिस्पर्धा गर्नेछन् ।...
बुढानीलकण्ठ वडा नं १ ले इएफएस फाइट नाइट सिक्स आयोजना गर्दै

बुढानीलकण्ठ वडा नं १ ले इएफएस फाइट नाइट सिक्स आयोजना गर्दै

कला, खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) ११ वैशाख,काठमाडौं । महिलाहरुको शसक्तिकरण र बाह्य सुरक्षाको लागि बुढानीलकण्ठ नगरपालिका (बुनपा) वडा नं १ ले वल्र्ड बाँक्सिङ (डब्लुविसी) मुई थाईसँगको सहकार्यमा ‘इएफएस फाइट नाइट सिक्स’ आयोजना गर्ने भएको छ । बुधबार बुनपाको सभाहलमा पत्रकार सम्मेलन गरेर वडा अध्यक्ष सुरेन्द्र लामाले सो खेल हुने बारे जानकारी दिएका हुन् । उक्त पत्रकार सम्मेलनमा अध्यक्ष लामाले महिला सुपर फलाइजेट मुई थाई राष्ट्रिय विभाग अन्तर्गत यहि वैशाख १३ गते (२६ अप्रिल,२०२५) का दिन बुनपाको लेमन ट्री प्रिमियर होटलको खेल मैदानमा  ‘डब्लुविसी मुई थाई न्याशनल च्याम्पियनसिप’ को लागि प्रतिष्पर्धा हुने बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सो खेल प्रतियोगितामा देशका पाँच प्रदेश र २१ जिल्लाबाट एपीएफ र नेपाल आर्मीका खेलाडीसमेत गरि ३० जना उत्कृष्ट खेलाडीहरुले आफ्नो प्रतिभा प्रदर्शन...
यु–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित

यु–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित

खेलकुद, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३, वैशाख काठमाडौं । नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई डकवर्थ–लुइस ९डिएलएस मेथोड० का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो । जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ । नेपालले अब अन्तिम खेल शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछ । जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेटको क्षतिमा एक सय १८ रनजोड्दै लक्ष्य पूरा गरेको हो । नेपालका लगि ओपनर शाहिल पटेलले अविजित ४२ रन बनाए । उनले ४१ बलम...
नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै

नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दै

खेलकुद, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३१ चैत, काठमाडौं । काठमाडौंमा आजदेखि सुरु भएको आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्दैछ । तल्लो मुलपानी क्रिकेट मैदानमा निर्धारित समयभन्दा २ घण्टा ढिला गरी भएको टस जितेर यूएईका कप्तान पृथ्वी मधुले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । पछिल्लो केही दिनमा भएको वर्षाका कारण मैदानमा असर परेपछि केही भाग सुकाउने कामले गर्दा ढिलाइ भएको थियो । खेल ४० ओभरमा घटाइएको छ । नेपाल, अफगानिस्तान, यूएई, हङकङ र ओमान सहभागी छनोटमा शीर्ष हुने टोली आगामी वर्ष हुने यू(१९ विश्वकपमा छनोट हुनेछ ।...
महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटका लागि क्यानले छान्यो २८ खेलाडी

महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटका लागि क्यानले छान्यो २८ खेलाडी

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
१८, चैत काठमाडौं । नपाल क्रिकेट संघ (क्यान) ले महिला टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसिया छनोटका लागि आज २८ खेलाडी प्रारम्भिक चरणमा छानेको छ । आगामी मे महिनामा थाइल्यान्डमा आयोजना हुने एसिया छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा राख्न ती खेलाडीको नाम सार्वजनिक गरेको हो। छनोट हुने खेलाडीहरूमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, विन्दु रावल, एलिसाकुमारी यादव, साना प्रवीण, राजमती ऐरी, हेलिसा गुरुङ, काजल श्रेष्ठ, सोमु विष्ट, सङ्गीता राई, एलिसा खडिया र रोमा थापा छन् । त्यसैगरी, कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनीषाकुमारी उपाध्याय, सबनम राई, सिमाना केसी, रचनाकुमारी चौधरी, सम्झनाकुमारी खड्का, रिया शर्मा, रुवी पोद्दार, सीता राना मगर, यशोदा विष्ट, अनु कडायत, मनीषा बोहरा र लक्ष्मी साउद छन् ।...
प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुँदै

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
५, चतै काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मंगलबार दुई खेल हुँदै छन् । आज बागमती प्रदेश र गण्डकी प्रदेशबीच सिद्धार्थनगर रंगशालामा खेल बिहान ९ बजेदेखि शुरु हुनेछ । प्रतियोगितामा बागमतीले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ भने गण्डकी प्रदेशले पनि एक जित र ३ हार बेहोरेको छ । त्यस्तै, आज अर्को खेल कर्णाली प्रदेश र कोशी प्रदेश भिड्दै छन् । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ ।...
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै

पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
१, चैत काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेलहरू हुँदैछन् । आज एक्स्ट्राटेक ओभल मैदानमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्ने छन् भने देउखुरी क्रिकेट रंगशालामा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुनेछ । दुवै खेलहरू ९ बजे सुरु हुनेछन् । बागमती प्रदेशले हालसम्म २ खेल खेल्दा दुवैमा फराकिलो अन्तरको हार व्यहोरेको छ भने सुदूरपश्चिमले ३ खेल खेल्दा १ खेल मात्र जितेको छ । नेपाल पुलिस क्लब र एपीएफ भने २ खेलमा २ जितका साथ आमनेसामने हुँदै छन् । अहिलेसम्म ३ खेलमा ३ खेल जितेको त्रिभुवन आर्मी क्लब ६ अंकका साथ अंकतालिकामा शीर्षस्थानमा छ । एपीएफ, पुलिस र लुम्बिनी प्रदेश समान ४ अंकसहित दोस्रो, तेस्रो र चौथो स्थानमा छन् भने मधेश, कर्णाली, सुदूरपश्चिम र गण्डकी क्रमशस् पाँचौं, छैंटौं, सातौं र आठौंमा छ्न् ।  ...
केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी बने सनिश श्रेष्ठ

केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी बने सनिश श्रेष्ठ

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
२०, फागुन काठमाडौ. । मच्छिन्द्र एफसीका सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । मच्छिन्द्र एफसीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका सनिस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । उनले नगद एक लाखसहित यमाहा-१२५ मोटरसाइकल हात पारे । उत्कृष्ट गोलरक्षक मछिन्द्रका विशाल श्रेष्ठ र सर्वाधिक गोलकर्ता मच्त्रिन्द्रकै स्टेफन जमाहा चुनिए । आर्मीका निराजन धामी प्रतियोगिताको उदयीमान खेलाडी बने । उत्कृष्ट हुने खेलाडीले ५० हजारसहित यमाहा–१२५ मोटरसाइकल हात पारे ।दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्रले तेस्रोपटक उपाधि जितेको थियो ।...