केएमसीमा विद्यार्थीको आकर्षण, ११ कक्षामा भर्ना हुन १३ हजार विद्यार्थीको आवेदन
काठमाडौं । सोमबार दिउँसोसम्म मात्र केएमसी बागबजार र बालकुमारीमा गरी १३ हजार विद्यार्थीको आवेदन आएको स्कुलका निर्देशक सुरेन्द्र सुवेदीले बताए ।“अझै आवेदन आउने क्रम जारी छ,” निर्देशक सुरेन्द्र सुवेदीले भने।
अत्याधिक विद्यार्थी आएपछि स्कुलले प्रवेश परीक्षा मार्फत विद्यार्थी छनोट गर्नेछ ।आज ‘मंगलबार प्रवेश परीक्षाको लागि १० वटा सेन्टर बनाएर परिक्षा लिइरहेको छ।धेरै विद्यार्थी भएकाले एकै ठाउँमा इन्ट्रान्स परीक्षा राख्न नसकिएको हो ,’ निर्देशक सुवेदीले भने।
उनका अनुसार कक्षा ११ मा बालकुमारीमा ७५० र बागबजारमा २००० को क्षमता छ । त्यसैले इन्ट्रान्स परीक्षामार्फत विद्यार्थी छनोट गर्न लागिएको हो।
निर्देशक सुवेदीका अनुसार २५ वर्षदेखि गुणस्तरीय शिक्षा दिदै आएको यस स्कुलबाट गत वर्षमात्र १६ जनाले बोर्ड टप गरेको छन् । केएमसी पढेका ५८ जनाले मेडिकलमा छात्रवृत्तिमा नाम निकालेको छन् ।त्यसैगरी ७४ जनाले ...








