एमाले तारकेश्वरको अध्यक्षमा बासु गौतम निर्वाचित,अन्य पदाधिकारीमा को को भए ?
सीता पौडेल(अर्चना) काठमाडौं ।नेकपा (एमाले) तारकेश्वर नगर कमिटिको अध्यक्षमा बासु गौतम निर्वाचित भएका छन।
आज सोमबार राती साढे नौ बजे सम्पन्न मत गणना अनुसार उनी नगर कमिटिको दोस्रो अधिवेशनबाट कञ्चन भट्टलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
गौतमले १०१ मत प्राप्त गरेर विजयी हुँदा भट्टले ८९ मत पाएको भएको प्रमुख निर्वाचन अधिकृत विश्वराम साप्कोटाले जानकारी दिए ।गौतम यस अघिको कार्यकालका पनि अध्यक्ष(निवर्तमान अध्यक्ष) हुन्।
यस्तै प्रमुख निर्वाचन अधिकृत साप्कोटाका अनुसार निर्वाचनबाट उपाध्यक्षमा राजु तिमिल्सिना विजयी भएका छन्।तमिल्सिनाले १०५ मत प्राप्त गरेका छन्।भने,उनका प्रतिस्पर्धी श्याम गजुरेलले ७९ मत पाएका छन्।
त्यस्तै सचिवमा रबिन्द्र के.सी निर्वाचित भएका छन्।उनी आफ्ना प्रतिस्पर्धी बलराम सीटौलासँगको पराकिलो अन्तरले विजयि भएका हुन्।
के.सी...









