आज यस्तो छ तरकारी र फलफूलको थोक मूल्य
२८ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडा ठूलो नेपाली प्रतिकिलो ४५,गोलभेँडा सानो लोकल प्रतिकिलो १२, गोलभेँडा सानो टनेल प्रतिकिलो २२,आलु रातो लाम्चो प्रतिकिलो ४६,आलु रातो गोलो प्रतिकिलो ४३, आलु रातो मुढे प्रतिकिलो ४४,आलु रातो भारतीय प्रतिकिलो ३२ रहेको छ ।
यस्तै सेतो आलु प्रतिकेजी ३२,प्याज सुकेको भारतीय प्रतिकिलो ५५ रहेको छ । गाजर लोकल प्रतिकिलो ११०, गाजर तराई प्रतिकिलो १००, बन्दा लोकल प्रतिकिलो ४०,काउली स्थानीय प्रतिकिलो ९०, रातो मूला प्रतिकिलो ३५, सेतो मूला हाइब्रिड प्रतिकिलो ३०,भन्टा लाम्चो प्रतिकिलो २५ र भन्टा डल्लो प्रतिकिलो ४० कायम भएको जनाइएको छ ।
यसैगरि बोडी तने प्रतिकिलो ४०, मकै बोडी प्रतिकिलो ५०, घिउ सिमी ९लोकल० प्रतिकिलो ६०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो ६०, घिउ सिमी ९राजमा० प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो...









